|||:::: You are hearly Welcome to in JPT Ghale blogs web site Thank you-Sher Ghale.यहाँ हरु लाई यो साअएट मा स्वागत छ । धन्यवाद-शेर घले । ::::|||

Yes Ghale

 रात केवल एक प्रहर emoticon

 ।१।
रात केवल एक प्रहर बाँकी
तिन प्रहरको अन्तिम असर बाँकी
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी

कैयौँले यहाँ रातको गीत.................

।२।

मेरो सासमा तिम्रो मिलनको आस अझै बाँकी
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी

भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ..........

।३।

तिमीलाई यो भन्न चाहन्छु
तिमीलाई आफ्नो बनाउन चाहन्छु
दु: अनि पिडा भुलेर,
तिमीलाई आफ्नो बनाउन चाहन्छु  ……………. 

emoticonemoticonemoticon

         ।१।
म तिमीलाई यो भन्न चाहन्छु
तिमीलाई आफ्नो बनाउन चाहन्छु
दु:ख अनि पिडा भुलेर,
तिमीलाई आफ्नो बनाउन चाहन्छु
            

            ।२।
केवल तिम्रो इजाजत भए,
तिम्रो मनको कुनामा बस्न चाहन्छु
हाम्रो मायाको उदाहरण,
यो संसारलाई देखाउन चाहन्छु           

            ।३।
हरेक पल तिम्रो लागि प्रार्थना गर्न चाहन्छु
हरपलको तिम्रो साथ चाहन्छु           

            ।४।
केवल तिम्रो यादमा म,
सारा जिवन बिताउन चाहन्छु
आज म यो भन्न चाहन्छु
केवल म तिमीलाई चाहन्छु।
हरपलको तिम्रो साथ चाहन्छु।।

emoticonemoticon

जब तिम्रो मन्द मुस्कान चल्न थाल्यो।
हेर बन्द हावा बिस्तारै बग्न थाल्यो।

सिसा जस्तै टुऋएको यो जिन्दगी।
मन्द मुस्कान,अनि बन्द धड्कन चल्न थाल्यो।

तिमी नै थियौ मलाई अनि मैले धेरै मनपराउने ।
तिमी हास्दाँ मेरो पिडा घट्न थाल्यो।

मन मेरो जल्दा पनि तिम्रो सितल्ताले भीजाउने।
तिमी हास्दाँ स्वक्षछन्द प्रीत बढन थाल्यो।
स्वक्षछन्द प्रीत बढन थाल्यो।  

    emoticon   emoticon

झरेका यी खुसीहरु आशुसगं पिउन देउ।
बेवारीसे अर्धलास केहि पल जिउन देउ।।

सजाएथे सुन्दर मुर्ति मनको मन्दिर माझमा।
कुन भुलको सजाए हो छोड्यौ साथ साझमा।।

रहरहरु फाटी सके बिवस्ता नै सीउन देउ।
बेवारीसे अर्धलास केहि पल जिउन देउ।।

आशु मेरो हासो बन्यो पीडा बन्यो जिन्दगी।
बाकी छ यो बाझो जीवन् सुम्पी दिन्छु बन्दकी।।

आशा जति मरि सके निरशा मै पीउन देउ।
बेवारीसे अर्धलास केहि पल जिउन देउ।।
   

  • Thank You For Visiting
  • html hit counter code download link
    free hit counter
    Sher Ghale